राष्ट्रिय युवा संघ नेपालको बझाङ इन्चार्जमा खड्का

Image

बझाङ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)कोे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बझाङको इन्चार्जको जिम्मेवारी संसार खड्कालाई दिएको छ ।

खड्का राष्ट्रिय युवा संघ नेपालको पोखरा अधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । खड्का यसअघि राष्ट्रिय युवा संघ नेपाल बझाङका अध्यक्ष पनि हुन् ।

हाल उनि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य पनि रहेका छन् । साउन ९ गते आन्तरिक सर्कुलर गरी खड्कालाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

उनले संगठनलाई सुदृढ गर्दै पार्टी र संगठनको हितमा काम गर्ने बताएका छन् । त्यस्तै बझाङ बाट केन्द्रिय सदस्यमा उतमजंग सिंहलाई मनोनित गरी सुदुरपश्चिम अन्तर जिल्ला विशेष इन्चार्जको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन