रितिदै बझाङका क्वारेन्टाइन, पाँच स्थानीय तहका क्वारेन्टाइन खाली

Image

बझाङ : पछिल्लो समय भारतबाट आउने क्रम घटेपछि जिल्लाका क्वारेन्टाइनहरु रित्तिदै गएका छन् । स्वास्थ्य कार्यालय बझाङले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार बझाङका पाँच स्थानीय तहका क्वारेन्टाइन रित्तिएका छन् । अब यहाँका ७ ओटा स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा १ सय ४५ जना मात्रै बसिरहेका छन् । दुर्गाथली, साइपाल, केदारस्युँ, सुर्मा र थलाराका सबै क्वारेन्टाइन खाली भएका छन् भने वित्थडचिर, छबिस, खप्तडछान्ना, मष्टा, तल्कोट गाउँपालिका, जयपृथ्वी र बुंगल नगरपालिकामा १ सय ४५ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन