एमाले मष्टा गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न

Image

बझाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मष्टा गाउँपालिकाको दोस्रो पालिका अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले दबिराज बोहराको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कमिटीमा टेक बहादुर कठायत उपाध्यक्ष,बिनोद कुमार थापा सचिव, शन्देस कठायत उपसचिव, र कुन्ती जोशी उपसचिव चयन भएका छन्। साथै, अन्य विभिन्न पदाधिकारी र सदस्यहरू समेत निर्वाचित भएका छन्। नयाँ नेतृत्वलाई पार्टीका विभिन्न तह तथा स्थानीय कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। अधिवेशनले संगठन सुदृढीकरण, विकास, र नीति निर्माणमा नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन