बुंगल नगरपालिका ७ मा एक जना महिला लाई बाघले आक्रमण गरि घाइते

Image

बझाङ – बुंगल नगरपालिका ७ मा एक जना महिला लाई बाघले आक्रमण गरि घाइते बनाएको छ । बुंगल नगरपालिका वडा नम्बर ७ चिल्ठा बस्ने अन्ताजी ३८ वर्षीया  पर्मा ठगुन्ना लाई आज घर नजिकैको जंगलमा बाघले आक्रमण गरि घाइते बनाएको हो ।

त्यही जंगलमा हिजो एक बाख्रा हराएको र उक्त बाख्राको खोजी गर्ने क्रममा आज बिहान बाघले आक्रमण गरि सामान्य घाइते बनाएको उनका श्रीमान रम्मो ठगुन्नाले जानकारी दिए। ठगुन्नाको हात र नाकमा चोट लागेको छ । उनलाई उपचारको लागि खिरातडी स्वास्थ्य चौकी विजगडा ल्याएको थियो ।

उपचार पछि घर फर्किएका छन् । साथमा कुकुर भएका कारण धेरै ठुलो क्षेति नभएको उनका श्रीमानले बताउनुभयो । बाघले हिजो एक बाख्रा समेत खाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन