नरेश बिष्ट बझाङ – बित्थडचिर गाउँपालिकामा स्थानीय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को दोस्रो दिनमा आज भलिबल र दाैड प्रतियोगिता भएका छन । दौड ६ वटै मा.वि बिधालयका छात्र छत्रा हरुको उपस्थिति रहेको थियोे । दौडमा आज १०० मिटर , २०० मिटर र ३००० मिटरको दोड सप्पन्न भएको छ । १०० मिटरकाे दाैडमा छात्र तर्फ सुनकुडा माबि बाट गजेन्द्र बिक प्रथम , केदार मा .बि बाट चन्द्र बोहराले दितिय स्थान र देवेश्वरि माबि देउलेखबाट राेहित बिकले तृतीय स्थान हात पारेका छन । त्यस्तै गरि छात्रा तर्फ सुनकुडा मा .बि कि अन्जु बिसि प्रथम , सरस्वती बाेहरा केदार मा बि बाट दितिय र शारदा बिष्ट मष्टा मा.वि .मल्लाधारी बाट तृतीय स्थान हात पार्न सफल भएका छन । २०० मिटरकाे दाैडमा छात्रा तर्फ सरस्वती बाेहरा केदार मा बि . बाट प्रथम ,डम्मरा बाेहरा महादेव माबि बाट दितिय र मन्जु धामि देवेश्वरी माबि देउलेख बाट तृतीय स्थान हात पार्न सफल भएका छन । ३००० मिटर तर्फ प्रथम बिमला साँउद केदार मा . बि बाट , दितिय तारा ढाँट मष्टा मा .बि बाट र कमला बाेहराले महादेब मा .बि बाट तृतिय स्थान हासिल गर्म सफल भएकी छिन् र सोही ३००० मिटरको दौडमा छात्र तर्फ सुनकुडा माबि बाट किरण बाेहरा प्रथम , महादेब माबि बाट केसब बाेहरा दितिय र भगवती माबि बाट जनक धामिेले तृतिय स्थान हासिल गरेका छन । दौडमा प्रथम , दितिय र तृतीय स्थान ल्याउने विद्यार्थीहरु लाई आज नै प्रमाणपत्र र मेडल ले सम्मानित गरेका छन् । त्यस्तै भलिबलमा छात्र तर्फबाट पहिलो खेल केदार माबि र सुनकुडा माबि बिच भएकाे थियो र सुनकुडा मा.वि.ले केदार मा.वि लाई पराजित गर्दै खेल जित्न सफल भएको छ त्यस्तै छात्रा तर्फ पहिलो खेल मष्टा मा.वि र केदार मा.वि बिच भएकाे थियो उक्त खेलमा मष्टा मा.बि ले जित हातपारेकाे छ । दोस्रो खेल महादेव मा.वि र सुनकुडा मा.वि बिच भएको थियो उक्त खेलमा महादेव मा.वि. लाई पछार्दै सुनकुडा मा.वि ले जित हात पारेको थियो र आजको अन्तिम खेल वा तेस्रो खेल देवेश्वरी मा.वि देउलेख र मष्टा मा.वि मल्लाधारी बिच भएको थियोे र उक्त खेलमा पनि मष्टा मा.वि ले नै हात पारेको छ भने बाँकि खेलहरु भाेलि हुनेछन् र भोलीको पहिलो खेल १५०० मिटरको दौडबाट सुरु हुनेछ ।
बित्थडचिरमा जारी पालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज २ वटा खेल भए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन
