बझाङकाे धमेना केन्द्रबिन्दु भएर  भुकम्पकाे धक्का

Image

बझाङमा भुकम्पकाे धक्का महशुस गरिएको छ । आज दिउसाे ११ बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलकाे भुकम्प गएकाे भुकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

बझाङकाे धमेना आसपास केन्द्र बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जानकारि दिएकाे छ । भुकम्पकाे धक्का गए पछि विभिन्न सरकारि तथा गैर सरकारि संघ संस्था र विद्यार्थी तथा सबै स्थानिय सडक तथा खुल्ला चाैरमा निस्किएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन