बैतडी । दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो। शनिबार बिहान ३ बजेदेखि पुलमा बम थियो। शनिबार बिहान नेपाली सेनाले बम डिस्पोज गरेको दार्चुला प्रहरीले बताएको छ।
रातिबाट सवारी बन्दी रहेका थिए। बम डिस्पोज गरेसँगै सवारी सञ्चालनमा आएका छन्।
प्रतिक्रिया जनाउनुहाेस्