एकीकृत समाजवादी केदारस्युँ  ३ काे अध्यक्षमा  नवराज खाती चयन

Image

पवन बाेहरा बझाङ । नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादि केदारस्युँ गाउँपालिका वाडा नं ३ काेवडा कमिटी अध्यक्षमा नवराज खाती  चयन भएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वीर ब खातीको अध्यक्षता र जिल्ला कमिटी अध्यक्ष ईन्द्र बहादुर भण्डारीको प्रमुख आथित्यमा  भएको सम्पन्न  भएको वडा अधिवेशन बाट  अध्यक्षमा नवराज खाती सर्वसम्मत चयन भएका छन् भने खातीको अध्यक्षता अन्य ५१ सदस्यीय  वडा कमीटी  गठन गरिएकाे नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादि जिल्ला कमिटी सचिव गणेश बाेहराले जानकारी  दिनु भयाे ।

प्रतिक्रिया जनाउनुहाेस्