नेपाल राष्ट्रिय शिक्षक संगठनकाे दाेस्रो गाउँपालिका अधिवेशन सम्पन्न , अध्यक्षमा दल बाेहाेरा चयन !

Image

सन्जिता धामी / बझाङ 

जिल्लाकाे केदारस्यूँ गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे दाेर्साे गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । बिहिवार पालिका भरीका शिक्षक हरुको भेला भै गाैरबसालि विगत चुनाैतिपुर्ण वर्तमान गुणस्तरका लागि शैक्षिक शुसासन भन्ने मुल नाराका साथ अधिबेशन सम्पन् भएको हो ।

कार्यक्रममा बाेल्दै विशेष अतिथि तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हरि प्रसाद जाेशिले हाम्रो पार्टी स्वतन्त्र रहेकाे र कुनै भात्रि संगठन नभएको तर बिचार धार नजिक भएको हुदा नेकपा एमाले सग सहकार्य रहने बताए ।

उक्त कार्यक्रमा पालिका भरीका बिद्यालय बाट ११७ जना शिक्षकहरुकाे सहभागीता रहेको थियो । चन्द्रदोय माध्यमिक विद्यालयका शिक्षक धुर्व बाेहाेराका अनुसार कार्यक्रमका विशेष अथिती प्रदेश कमिटी सदस्य प्रेम बहादुर खड्का, केदारस्युँ गाउपालिकाका अध्यक्ष ईन्द्र ब भण्डारि , नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष हरि जाेशि लगाएतको उपस्थिती रहेको बताए ।

सोही अवसरमा खकेन्द्र नाथ वियाेगिकाे संयाेजत्वमा बन्द सत्रमा बसेर नयाँ कमिटी पनि चयन गरिएको छ । नयाँ कमिटीका अध्यक्ष दल बहादुर बाेहाेरा, उपाध्यक्ष दिपक बाेहाेरा, महिला उपाध्यक्ष शान्ति बाेहारा, सचिव रमेश भण्डारी, सह सचिव जानकि बाेहाेरा, काेशा अध्यक्ष रमेश बाहाेरा, सह काेशा अध्यक्ष सर्मिला भण्डारी लगाएत १८ सदस्य कमिटी चयन गरिएको हो त्यस्तै प्रदेश प्रतिनिधिमा उपेन्द्रा देवि कठायत भण्डारी, दिल बहादु बिष्ट र कृष्ण बहादुर राेकाया चयन हुनु भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन