वाईसीएल नेपाल छबिसपाथिभेरा गाउँपालिका संयोजकमा अमर धामी चयन !

बझाङ , कर्ण धामी

पछिल्लो राजनितिक अवस्था छुट्टाछुट्टै धारमा परेपछी नेपाल  कम्युनिस्ट  पाटि माओवादी केन्द्रले आफ्नो सगठन बलियो बनाउदै सगठन बिस्तार गर्दै गएको छ । पाटिको वाईसीएल नेपाल लाई पाटिको बलियो छात्रा सगठन मानिन्छ । पाटी बिगठन भय यता बझाङमा वाईसीएल नेपाल लाई पुनर्निर्माण गर्दै पाटिले पहिलो आधारको रुपमा लिएको पाईन्छ ।

बझाङका भिभिन्न स्थानीय तहमा वाईसीएल नेपालले आफ्नो सगठन बिस्तार गरीरहेको छ । यता नेपाल कम्युनिस्ट  नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालको छबिसपाथिभेरा गाउँपालिका संयोजकमा अमर धामी चयन भएका छन ।

वाईसीएल नेपाल बझाङ जिल्ला कमिटी सदस्य समेत रहेका अमर धामी छबिस पाथिभेरा गाउपालिका संयोजकमा सर्वसम्मत बाट मनोनीत हुनु भएको हो । उत्त धामी छबिस पाथिभेरा गाउपालिका वडा न ७ बुड्खोरीमा जन्मिएका हुन । नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रका क्रियासिल सदस्य समेत रहेका धामी बिगत १० बर्ष देखि विद्यार्थी राजनीति गर्दै र अहिले यो ठाउँमा हुनुहुन्छ ।

Bungal Purai
Bithadchir 2
Loading...