सम्बोधनमा प्रचण्ड र माधवलाई ओलीको ब्यंग्य : कसैले माझी गुहारे, कसैले देशबाहिर विरोध गरे

सरकारविरुद्ध सत्तारुढ दलकै नेताहरू प्रतिपक्षी दलभन्दा चर्को रूपमा लागेको ओलीको आरोप छ । जनादेश र जनभावनाविपरीत अन्त्यहीन विवादमा पार्टीका नेताहरू लागेपछि र घेराबन्दीमा पारेपछि आफू संसद् विघटन गर्न बाध्य भएको भन्दै ओलीले आफ्नो बचाउ गरेका छन् । शिलापत्र डट कम

janahit ma jari sandesh
Masta R.M
Loading...