कर्ण धामि बझाङ : बझाङ एफ एममा कार्यरत संञ्चारक्रमि बिनोद रोकाया कलाकारीता क्षेत्रमा पनी निकै उदायमान बन्न थालेका छन । रोकाया बिगत ५ बर्ष देखि सञ्चार क्षेत्र रेडिय, पत्रपत्रिका र अउनलाईनमा काम गर्द अएका थिए । बिनोद अहिले हाँस्य तथा मोडलको रुपमा चिनिन थालेका छन । जयपृथीबि नगरपालिका वडा ३ पडेसमा जम्न लिनु भएका बिनोद रोकाया ले छोटो समयमा मोडलिङ गर्दैे चर्चा कमाउन थालेका हुन ।

रोकाया मोडलिङ संगै पत्रकारीता क्षेत्र लाई पनि निरन्तरता दिईरहेका छन । “ गरीब परीवारमा जन्म लिएका उनी सानै उमेरदेखि गायन,मोडलिङ तथा हाँस्यकला मलाई साह्रै मन पराउथे ,अहिले उनलेे धेरै गीतमा मोडलिङ गरीसकेका छन् । दर्सक स्रोता सबैलले उहाँका गित मन पराइ रहेका छन् र स्रोता बाट पनि राम्रै पर्तिकृया आइरहेको रोकाया बताउछन् ।
पछिल्लो समय बजारमा आएका डेउडा गीत , सुवापडि डोटिकी ,मै बझाङ देउराको ,लगायतका गीत हरुमा उहाँले मोडिलिङ गर्नु भएको छ । त्यस्तै अन्य मेला महोत्सब मा पनि उहाको बोलाउन थालेका छन् ।
कलाकाारीताले प्रर्दशन मात्र नभएर आफ्नो मौलिकता कला सँस्कृती परम्परा रातिरीवाज चालचलन भासा भेषभुषा लाई पनि चिनाउँने गर्दछ । पछिल्लो समय कलाकारिताको नाममा बिभिन्न तरीकाका बेथिति पनि उप्जीन थालेका छन । त्यसैले कलाकारीताको मर्मलाई बुझ्दै कलाको सम्मान गरौ कलाकारीतालाई जोगाउँ । कलाकारिता एक चिनारी हो ।