डडेलधुरा: आईतबार विहान थप १० जनामा काेरोना संक्रमण पुष्टी भएकाे छ । डडेल्धुरा अस्पताल प्रयोगशाला गरिएको २ सय ३४ नमुना परीक्षण मध्ये १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेलधुरा अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिए । बैतडी र डोटी जिल्लाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ । बैतडीको सिगास गाँउपालिकाका २ र डोटी को जोरायल गाँउपालिकाका ८ जना रहेका छन ।
प्रतिक्रिया जनाउनुहाेस्