बझाङमा जुवाखाल बाट ४० हजार नगद सहित ३ जुवाडे पक्राउ

Image

बझाङ :  जिल्लाको सदरमुकाम चैनपुरमा जुवाखाल बाट ४० हजार नगद सहित तीन जना जुवाडे प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति १०ः३० बजे चैनपुर स्थित नयाँ बजारमा रहेको मानबहादुर धामीको दुई तले घरमा कोठा लिएर भाडामा बस्ने राजेन्द्र कठायतको कोठाबाट ३ जुवाडेसहित नगद ४० हजार २० रुपैयाँ  बरामद गरेको हो ।

पक्राउ पर्नेमा लोकेन्द्र बोहरा, भीमबहादुर द्वाल र रामबहादुर बोहरा रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन