पछिल्लाे समय बुंगलमा बहुला स्यालकाे बिगबिगी बढ्दैँ ।

Image

बझाङ – पछिल्लाे समय बुंगल नगरपालिकामा बहुला स्यालकाे बिगबिगी बढ्दै गएकाे छ ।आज साेमबार मात्रै बहुला स्यालले दुई जना महिला सहित एउटा भैंसीलाई टाेकेकाे छ । बुंगल नगरपालिका वडा नम्बर ८ कि ४६ बर्षिय बिज्ना देबि जाग्रि र ७५ बर्षिय पुनि देबि जाग्रिलाई आज साँझ साँढे ६ बजेकाे समयमा घरमै आएर झम्टेकाे बताइएकाे छ त्यस्तै साेहि ठाउँका दलबहादुर जाग्रिकाे भैँसिलाइ पनि बहुला स्यालले टाेकेकाे सत्य माबि ताेलिचाैरका शिक्षक वीर बहादुर जाग्रिले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन