बझाङ : बझाङमा थप ४७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित सबै दुर्गाथली गाउँपालिका वडा ४ र ५ का रहेका छन् । योसँगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ । अब बझाङमा एक्टिभ संक्रमितको संख्या ८८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २ सय ७७ पुगेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्