सुदुरपश्चिम प्रदेशमा चार हजार बढीले कोरोना जिते

Image
kqsf/ / ;'/IffsdL{sf] :jfa ;ªsng vf]6fª, !@ h]7 M sf]/f]gf efO/;sf] ;ªqmd0f lgoGq0f ug{ ;/sf/n] nfu" u/]sf] aGbfaGbLsf] cjlwdf cu|efudf vl6g] vf]6fªsf kqsf/ tyf ;'/IffsdL{sf] ;f]daf/ lkl;cf/ k/LIf0fsf nflu :jfa ;ªsng ub}{ :jf:YosdL{ . xn];L t'jfr'ª gu/kflnsfsf @) jifL{o Ps o'jsdf sf]/f]gf ;ªqmd0f e]l6Pkl5 lhNnfdf pRr ;ts{tf ckgfOPsf] 5 . t:jL/ M s]bf/ du/÷/f;;

धनगढी- सुदुरपश्चिम प्रदेशमा हाल सम्म ४ हजार ३ सय ७४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । शुक्रवार दार्चुलाका २३, बाजुराका सात र सेती प्रादेशिक अस्पताल बाट एक जना गरी ३१ जनालाई डिस्चार्ज गरिए संगै संक्रमण मुक्त हुनेको संख्या ४ हजार ३ सय ७४ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मार्फत जानकारी दिए । हाल सम्म सबैभन्दा बढि कैलालीका १ हजार २ सय ९८ जना कोरोना मुक्त भएका छन ।
त्यस्तै अछामका ७ सय १२, कञ्चनपुरका ५ सय ८०, डोटीका ५ सय ७६, बैतडीका ३ सय २१ र डडेल्धुराका दुई सय ९९, बाजुराका ४ सय ३६, बझाङबाट १ सय १० र दार्चुलाका ३६ जना संक्रमित निको भएर घर फर्केका छन । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा एक्टिभ केस ७ सय ५२ रहेका छन सुदूरपश्चिममा संक्रमितको सङख्या ५ हजार तीन सय १५ पुगेको छ भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन