बझाङको बुङ्गल नगरपालिकामा एक पुरुष मृत भेटिए

Image

बझाङ – बझाङमा एक  पुरुष मृत भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिकामा –८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्ने अन्दाजी ४२ वर्षिय मानसिँह बोहराको शव भेटिएको छ ।

बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको बुङ्गल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्र बशादुर जाग्रीले बताउनु भयो । घटनाका कारण खुल्न सकेको छैन भने अहिले प्रहरी घटना स्थल तर्फ गइरहेको बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन