जिल्ला अस्पताल बैतडीमा आज विशेषज्ञ डाक्टर आउन, सेवा लिन आग्रह

बैतडी ; जिल्ला अस्पताल बैतडीमा आज विशेषज्ञ डाक्टर आउने भएका छन् । डडेल्धुरा अस्पतालका बरिष्ठ शल्यक्रिया चिकित्सक जनरल सर्र्जन डाक्टर दिवान श्रेष्ठ शुक्रबार आज बैतडी आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी दिए ।

हात खुट्टाको अप्रेसन , हर्निया ,हाइड्रोसिल र मासुपलाएको जस्ता समस्याभएका बिरामीहरुले विशेषज्ञ डाक्टर बाट सेवा लिन जिल्ला अस्पतालले आग्रह गरेको छ ।

Loading...