बिद्यालय शिक्षक युनिएन नेपालको अध्यक्षमा धामी

Image

बैतडी । बिद्यालय शिक्षक युनिएन नेपालको दशरथचन्द नगर कमिटी अध्यक्षमा मणिलेक माध्यामिक बिद्यालयका शिक्षक हर्क सिहँ धामी चयन भएका छन् ।

शनिबार हिस्टुन नगरपालिका समितीका अध्यक्ष नरेन्द्र बहादुर पाण्डेयको संयोजत्वमा नगरपालिकाको गोठलापानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा धामी सहित उपाध्यक्षमा जयराज कपाडी, जे के भट्ट महिला उपाअध्यक्षमा गायत्रि पाण्डेय ,सचिवमा नरेन्द्र बहादुर पाण्डेय सह सचिवमा शेर सिहँ भण्डारी सहित अन्य ९ सदस्सीय समिती गठन गरेको समितीका सदस्य तिलक बहादुर बोहराले बताए ।

समितीले माध्यामिक तह कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकको पेशागत विकास अधिकार , सेवा सुविधा लगाएत हकहितका लागि अघि बढ्ने बिद्यालय शिक्षक युनिएन नेपालको दशरथचन्द नगर कमिटी अध्यक्ष हर्क सिहँ धामी बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन