बैतडीमा पत्रकार क्षमता बिकासका लागि अभिमुखिकरण कार्यक्रम सुरु!

बैतडी : बैतडीमा पत्रकार क्षमता विकासको लागि अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ प्रदेस समितिको आयोजनामा जिल्ला सदरमुकाम गोठलापानीस्थित होटेल समुराइमा शुक्रबार देखि सुरु भएको हो ।

बैतडी र दार्चुलाका सक्रिय पत्रकारहरुको क्षमाता बिकासका लागि २ दिने तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समिती अध्यक्ष योगेस रावलले बताए ।शुक्रबार देखि शुरु भएको औपचारिक कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल , पुर्व अध्यक्ष अर्जुन बहादुर साह लगाएत दार्चुला र बैतडीका पत्रकारहरुको उपस्थित रहेको छ ।

Loading...