बझाङमा सुतिरहेको बेला हिम पहिरोमा परि यार्सा सङ्कलन गर्न गएकि एक महिलाको मृत्यु

बझाङ । बझाङमा यार्सा सङ्कलनका क्रममा हिमपहिरोमा परि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेको स्थानिएले बताएका छन् ।

बिहीबार राती करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको हो । उहाँसँग रहेका अरू भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

janahit ma jari sandesh
Masta R.M
Loading...