ईदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाण्डौ – सरकारले भोलि मङ्गलवार ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

२०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

Bungal Purai
Bithadchir 2
Loading...