बैतडीमा काङ्ग्रेसका कार्यकर्ता द्धारा एमालेका कार्यकर्ता कुटिए !

बैतडी । बैतडीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताद्धारा नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ७ सुर्कालमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले महिला परिचालन गरि एमालेका नेताहरुमाथि हातपात गर्न लगाएको नाम नखुलाउने सर्तमा एक स्थानियले बताएका छन् ।

सावितको दुर्गास्थान गाँउ विकास समिति छदा चार लाख दश हजार भ्रष्टाचार पुष्टि भएर फिर्ता गरेका दत्तराम बडुले चुनावी माहोल नेपाली काङ्ग्रेसको पक्षमा बनाउन महिला कार्यकर्ता परिचालन गरेर हात हाल्न लगाएको स्रोतले बताएको छ ।

Loading...