बझाङ । नेकपा एमालेका पुराना नेता बझाङ जिल्ला कमिटी सदस्य धुर्ब बहादुर सिंहले साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको घोसणा गरेका छन् ।सिंहले आइतबार नेकपा एमाले बझाङ जिल्ला कमिटीलाई राजिना पत्र बुझाउदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
नेता सिँहले वडा अध्यक्षको टिकट नपाएपछि असन्तुष्टी जनाउदै बि.स.२०४७ साल सालदेखि निरन्तर नेकपा एमालेको राजनितिमा सक्रियरहि बिभिन्न संगठन हुदै जिल्ला कमिटी सदस्य तथा बुङ्गल नगरपालिका सह इन्चार्ज भई कामगर्दै आउदा पनि पार्टीने निरन्तर धोका दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
























