टिकट नपाएपछि कांग्रेस बुंगल नगर सभापति थापाद्वारा राजीनामा

बैतडी । बझाङको बुगंल नगरपालिकाका नेपाली कांग्रेसका नगर सभापति नरेशबहादुर थापाले आइतबार पदबाट राजीनामा दिएका छन्।

पार्टीले नेता जयबहादुर धामीलाई मेयरको टिकट दिएपछि थापाले असन्तुष्टि जनाउदै  स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा जनभावनाविपरीत भएको उनको आरोप छ। बुङ्गल नगर प्रमुख उप–प्रमुख वडा अध्याक्षका सम्पुर्ण पदहरुमा नगरवासीको जनभावना टीकट वितरण गरेकोमा म नरेश थापा औचित्यहिन ठान्दछु । सोहिकारण आजको मितिबाटै नेपाली कांग्रेसको नगर सभापतीबाट राजिनामा दिएकको छु । राजिना पत्रमा लेखीएको छ ।

Loading...