बझाङको बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

बझाङ ; बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको होप्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। सोमबार दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतक बोहोराशव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

Loading...