जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन जोशी सम्मानित

Image

बझाङ ; जिल्ला स्वास्थ्य कार्यालय बझाङका क्षयरोग फोकल पर्सन नारायण जोशी सम्मानित भएका छन् । बिहीबार बिश्व क्षयरोग दिवस २०७८ को अवसरमा दिर्घ रण समुन्द्र बम फाउन्डेसन नेपालले क्षयरोग नियन्त्रण कार्यक्रममा उत्कृष्ट काम गरेबापत जोशीलाई सम्मान गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जोशीलाई कदरपत्र सहित सम्मान गरेका हुन् । परिस्थिति अनुकूल नगारिकप्रति संवेदनशील रहि स्वास्थ्यकर्मी जोशीले स्वास्थ्य क्षेत्रको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै उनलाइ सम्मान गरीएको हो । द जेपि डेली बाट

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन