बिहिबार तमु ल्होसारको आवसरमा सार्वजनिक बिदा

काठमाण्डौ – सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।आजको मन्त्रिपरिषद्को बैठकले तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading...