बझाङमा लागु औषध चरेशसहित एक महिला पक्राउ

Image

बझाङ। बझाङमा लागु औषध चरेशसहित एक महिला पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया कल्पना रोकायालाई मंगलबार २८ किलो चरेश सहित प्रहरीले पक्राउ गरेका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले बताउनु भयो छ उहाँका अनुसार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र सुदुरपश्चिम आर आइ टीको संयुक्त टोलीले रोकायालाई जयपृथवी नगरपालिका वडा नं. ३ डुग्रीबाट पक्राउ गरेको पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन