दुर्गाथलीमा नेपाल सामुदायिक विद्यालय कर्मचारी परीषदको दोस्रो अधिवेशन सम्पन्न

पवन बोहरा बझाङ ; जिल्लाको दुर्गा थली गाउँपालिकाले नेपाल सामुदायिक विद्यालय कर्मचारीको दोस्रो परिसद सम्पन्न गरेको छ । सामुदायिक वैद्यलाय मा कर्यरत कर्मचारीहरुको हकहितका लागि गठित दोस्रो नेपाल कर्मचारी परिषद दुर्गाथली गाउँपालिकाको पालिका आधिबेसन चौधारी माद्यामिक विद्यालय जुजिमा सम्पन्न भएको छ ।

बुधवार दुर्गाथली गाउँपालिकाको कार्य समेतिका अध्यक्ष नरेस बहादूर भन्डारिको अध्यक्षतामा बसेको अधिवेशन कार्यक्रममा प्रमुख आथिती दुर्गाथली गाउँपलिकाका प्रमुख प्रसासकिय आधिकृत केसबराज जोशी,विशिष्ट अथिती नेपाल विद्यर्थि कर्मचरी परिषद केन्द्रिय उपाध्यक्ष धेप बहादूर भन्डारी दुर्गाथली गौपलिकाका शिक्षा साखा का प्रमुख ललित कुमर पान्डे शिक्षक महासंघ दुर्गाथलिकै गाउँपलिकाक अध्यक्ष प्रेम जप्रेल रहनु भएको थियो । दोस्रो अधिबेसनमा बुधबार नया समेती चयन गरेको छ ।जस्मा अध्यक्ष राजेन्द्र बहादूर दौल्याल उपाध्यक्ष दिपक ,रावल बिमला बिष्ट कोषा अध्यक्ष मारोसन बिष्ट सह–कोषा अध्यक्षमा राममती देबि धामी सचिव सकुन्दराज खैर सहित १३ जाना कर्यसमेती गठन गरिएको नेपाल विद्यालय कर्मचारी परिषदका बल बाहादुर जाग्रीले जानकारी दिनुभयो ।

Loading...