बझाङमा एमाले वडा अधिवेशनः बुङ्गल- ६ को अध्यक्षमा नरेश ऐडी

Image
तस्विर लोकेश सिहँ

बझाङ – नेपाल कम्युनिष्ट पार्टि नेकपा एमाले बुङ्गल नगरपालिका- ६ को अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट वडा कमिटी अध्यक्षमा नरेश ऐडी चयन भएका छन् । शनिबार नेकपा एमाले जिल्लाल कमिटी सदस्य धुर्व बहादु सिहँको प्रमुख आथित्यमा र हिक्मतराज लुहारको अध्यक्षतामा  सम्पन्न भएको अधिवेशनमा ऐडी  अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् भने वडा कमिटी सचिवमा जनक कुवर ,कोषाअध्यक्ष गंगा धामी सहित ३१  दस्यीय  कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कार्यालय सदस्य बिरेन्द्र कुवरले जानकारी दिुनभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन