जीवन पातली , बझाङ । जिल्लाको बुङ्गल नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ११ कि ७५ वर्षिय कलुली पातलि रहेकी छन । काटेको खर बाध्ने क्रममा उनी भिरबाट लडेकी हुन । बिहिबार बिहान ७ बजे तिर दिउसो घर फर्किन्छु भन्दै खर काट्न गएकी थिइन् दिउसो घर नआउदा आफन्तले खबर गरेपछि पातली मृत फेला परेकी स्थानिय पातली बिर बहादुर पातलीले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्