बझाङमा एक वडाध्यक्षको निधन

बझाङ । बझाङमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको आज बिहान निधन भएको हो । गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराका अनुसार दमका बिरामी रहेका बोहराको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा निधन भएको हो । उहाँ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका थियो

Bungal Purai
Bithadchir 2
Loading...