काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।
नेपालमा हालसम्म ७ लाख १० हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो समाचार हामिले कान्तिपुर दैनिक बाट ल्याएका हौ ।
प्रतिक्रिया जनाउनुहाेस्