प्रगतिशील युवा समाजद्वारा विपन्न परिवारलाई राहत वितरण

Image

बझाङ :जिल्लाको केदारस्युँ गाउँपालिकामा वल्ड भिजन संगकाे सहकार्यमा प्रगतिशील युवा समाजद्वारा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

बिहीबार गाउँपालिकाको वडा नम्बर ६ का १२० परिवार , वडा नम्बर ३ का ५५ परिवार र वडा नम्बर ८ का ६५ परिवार गरि दर्ता भएका गरिव र विपन्न २४०परिवारलाई आफुले राहत वतरण गरेको प्रगतिशील युवा समाजले जनाएको छ । प्रगतिशील युवा समाजका अनुसार प्रति परिवार ३० किलाे चामल ३ किलो दाल २ किलाे चिनि, २ लिटर खाने तेल, २ केजी नुन र चार वटा नुहाउने सढावुन राहत वितरण गरिएको हो ।

यस अघि पनि बन्दाबन्दीकाे समयमा प्रगतिशील युवा समाजले जिल्लाका विभिन्न ठाउँमा राहत वितरण गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन