प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापामा कोरोना संक्रमण

Image

काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ।  हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले आफुमा कोरोना संक्रमण पोजिटिभ देखिएको बताएका हुन । उनले सामाजिक संजाल मार्फत नै आफ्नो सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन । यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार बिष्णु रिमाललाई कोरोना संक्रमण भयको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन