Jayaprithvi Municipality

बझाङका आईतबार थप २० जनामा कोरोना पुष्टि

बझाङ: बझाङमा आइतबार थप २० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङमा २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ जनाको फ्लोअप परिक्षणमा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालको प्रयोगशाला पछिल्लो २४ घण्टामा १ सय ५९ जनाको गरिएको परिक्षणमा मष्टा गाउँपालीकाका १८ जना, खप्तडछान्ना गाउँपालिकाका २ जना, तलकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ती नारायण जोशीले बताए ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...