बझाङका एक जना चरेशसहित धनगढीबाट पक्राउ

Image

बझाङ – बझाङका एक जना कैलालीको धनगढीबाट चरेशसहित पक्राउ परेका छन्। बझाङको केदारस्यु गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनकबहादुर धामी चरेशसहित कैलालीको धनगढी उपमहानगरपालिका–८ रामनगरबाट पक्राउ परेका हुन्। उनको साथबाट ३ केजी ५६५ ग्राम चरेश, तौल गर्ने तराजु थान–१ र नगद १० हजार फेला पारी उक्त पदार्थ, तराजु र नगदसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन