बुंगलनगरपालिका २ बमोरमा आगलागी अझै नियन्त्रणमा आउन सकेन ।

Image

बझाङ । बुंगल नगरपालिका २ बमोरमा रहेको बिथरिमेला भन्ने ठाउँमा आगलागी भएको छ । आज अप्रनहन्न ४ बजेतिर लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । त्यहाँका स्थानिय नरपति धामीका अनुसार आज मंगलबार अप्राहन्न ४ बजे लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । आगो लागेको ठाउँबाट गाउँमा पनि आगो पुग्ने सम्भावन बढि भएकोले नगरपालिकाले केही कदम चालिदिन अनुरोध गरिएको छ । उक्त गाउँमा १०० भन्दा बढि घरपरिवारको बसोबास रहेको छ । आगो कसरी र कसले लगाएको हो भन्ने थाहा नभएको पनि स्थानिय नरपति धामीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन