उपप्रमुख बोहराको जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो लुगा सहयोग

Image

बझाङ । बुंगल नगरपालिकाका नगर उपप्रमुख धनबहादुर बोहराले आफ्नो जन्मदिनको विशेष अवसरमा अनाथ बालबालिकालाई न्यानो लुगा सहयोग प्रदान गर्नुभएको छ । उपप्रमुख बोहराले आज शनिबार बुङ्गल नगरपालिका–६, झापा स्थित अनाथालयमा रहेका १३ जना बालबालिकालाई चिसो मौसममा राहत पुर्याउने उद्देश्यले न्यानो लुगा वितरण गरेकाे हो ।

उहाँले न्यानो लुगा वितरण गर्दै  अनाथालयमा रहेका बालबालिका संग आफ्नो जन्ममदिन मनाएका हुन् । यस अवसरमा, उपप्रमुख बोहराले बालबालिकासँग हर्षोल्लासका साथ जन्मदिन मनाउदै सबैलाई आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सामूहिक सद्भाव र सहयोगको महत्वमा पनि जोड दिनुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन