भिरमा अड्किएकाे अवस्थामा बित्थडचिरका शिक्षकको शव फेला

Image

बझाङ – बझाङको बित्थडचिरमा भिरमा शिक्षकको शव फेला परेको छ। बित्थडचिर गाँउपालिकाको (स्याडी प्रहरी चौकी र बित्थडको बीच) भिरमा एक जनाको शव फेला परेको हो।

मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ३ तल्ला गाउँ घर भई महादेव माविका शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको हो। उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन