बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाका अनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडीकाे न्वाघर आसपास केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युटकाे भूकम्प म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । बैतडी जिल्ला बाहेक अन्य आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।
विगत केही दिनदेखि बझाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्

























