सपना खाती बझाङ ।
बझाङका एकजना भारतको केरालामा मृत फेला परेका छन । बझाङको बुंगल नगरपालिका ७ डाँडागाउँ पुर्खेउली घरभइ हाल डडेलधुरा बस्दैँ आउनुभएका अन्दाजि २५ बर्षका नरेश बोहरा आज बिहान भारतको केराला बाइनाड जिल्लाको मान्थभाडी भन्ने ठाउँमा मृत भेला परेका हुन । करिब ३ / ४ बर्ष रोगारीको सिल्सिलामा भारतको केरालामा श्रीमती र २ छोरा सँग बस्दै आउनुभएका बोहरा आज बिहान एक्कासि मृत फेला परेका पारिवारिक स्रोतले जनाएको छ ।घटना संकास्पद रहेकोले
मृत बोहराले आफैँ आत्महत्या गरेको होकि हत्या गरेको हो भन्ने बिषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया जनाउनुहाेस्
























