बझाङ प्रदेशसभा – १ काे १ बजेबाट मतगणना सुरु हुने बझाङ, बैशाख १६ बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बिहान बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ । बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ । मतगणना २ सिफ्टमा संचालन हुने भएकाे छ ।
प्रतिक्रिया जनाउनुहाेस्