जंगलमा बाख्रा चराउन गएकी आठ बर्षीया बालिका बलात्कृत, १३ बर्षीय बालक पक्राउ

Image
फाइल फोटो

बैतडी : बैतडीमा एक आठ वर्षीया बालिका बलात्कृत भएकी छिन्। शिवनाथ गाउँपालिकाकमा आठ वषर््ीया बालिका बलात्कार गरेको आोपमा प्रहरलिे १३ बर्षीय बालकलाई पक्राउ गेको छ।

शुक्रबार दिउँसो बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

घर नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला बालकले बालिकामाथि बलात्कार गरेको खुलेको छ। आरोपितलाई पक्राउ गरिसकिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

पीडित बालिकालाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखेर मानोचिकितसक सेवा दिइदै छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन