बझाङ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प

बझाङ: मंगलबार राती बझाङमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राती ९ बजेर ९ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । जिल्लाको केदारस्यु गाँउपालिका वडा नं ७ भामचौर नजिकै केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र काठमाडौले जनाएको छ ।

Bungal Purai
Bithadchir 2
Loading...