बझाङको बुंगल नगरपालिकामा नवजात शिशु मृत फेला

बझाङमा नवजात शिशु मृत फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका–९ भेडेगैरमा देउलिकोट बझाङबाट धौलकाँडा बैतडी जाने कच्ची सडक खण्डमा सालनालसहितको नवजात शिशु मृत अबस्थामा फेला परेको हो।

मंगलबार भेटिएको शिशुको शव प्रहरीले बुधबार प्रक्रिया पुर्‍याएर गाड्ने जनाइएको छ । यस सम्बन्धमा बझाङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन