बझाङमा भोली विद्युत सेवा अबरुद्ध हुने

बझाङ ; बझाङमा भोली विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र अन्तरगत खोड्पे देखी बागथला सम्म ३३ केभी लाइन नजिक रहेका रुखका हाँगा काट्नुपर्ने भएकाले भोली शनिबार विहान १० बजे देखी बेलुकि ७ बजे सम्म दिनभर बिद्युत सेवा बन्द रहने नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले निकालेको सुचनामा उल्लख गरीएको छ ।

तोकिएको समय अगावै कार्य सकिएमा उल्लेखित समय अगावै विद्युत सेवा सुचारु गरीने समेत प्राबिकरणले जनाएको छ । साथै यसबाट ग्रहाकमा पर्नजाने असुबिधा पर्ती विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले क्षमा समेत मागेको छ ।

Samajik
Bithadchir 2
Loading...