बुंगलमा जलबायुमैन्त्री कृर्षि प्रविधि र गड्यौला मल उत्पादन सम्वन्धी अभिमुखिकरण कार्यक्रम सुरु

Image

बझाङ ।  बझाङ जिल्लामा संचालित गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङको आयोजनामा जलबायुमैन्त्री कृर्षि प्रविधि र गड्यौला मल उत्पादन सम्वन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।

बुंगल नगरपालिका ४ मा संचालित बातावणिय दिगोपनाकालागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुलन परियोजना अन्र्तगत कृर्षक समुहसंग २ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको संस्थाले जानकारी दिएको हो । बुंगल नगरपालिकामा आजबाट सुरु भएको उक्त कार्यक्रममा सुल्मा भवानी महिला कृर्षक समुहका पदाधिकारीहरुलाई गड्यौला मल उत्पादनका विभिन्न तरिकाहरु सिकाइएको छ । आजबाट सुरु भएको उक्त कार्यक्रम ४ गते भोली समापन हुने भएकोछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन